About Us
“सहभागी” स्वावलम्बन र सहभागितात्मक विकाश पद्धतिमा विश्वास राख्ने र यसै पद्धतिमा लामो कार्यगत अनुभव भएका व्यावसायिक विज्ञहरुद्वारास्थापित सामाजिक संस्था हो। यो संस्था जिल्ला प्रसासन कार्यालय चितवनमा २०५३ सालमा (सन् १९९७) सामाजिक संघरसंस्था दर्ता ऐन, २०३४ अन्तर्गत दर्ता भएको मुनाफा नखोज्ने सामाजिक संस्था हो। यसैगरी समाज कल्याण परिषद् (८९७१), आन्तरिक राजस्व कार्यालय (पान नं : ३००३३४४३३०), गै.स.स. चितवन (३०५–२०५८/५९), गै.स.स. महासंघ (C.R.CHI-27),प्रजातान्त्रिक गै.स.स. महासंघ नेपाल (FEDEN), एड्स विरुद्ध राष्ट्रिय नेटवर्क समूह नेपाल (NANGAN) र नेसो चितवन (१) मा दर्ता तथा आवद्ध भैसकेको छ ।यसकोकेन्द्रीय कार्यालय रत्ननगर नगरपालिका...Read More